ad ad

राजनीति


नेपालजस्तो दुई शक्तिशाली मुलुकका बीचमा रहेको देशले तथाकथित राष्ट्रवादको बाटो समात्न हुँदैन : प्रधानमन्त्री

नेपालजस्तो दुई शक्तिशाली मुलुकका बीचमा रहेको देशले तथाकथित राष्ट्रवादको बाटो समात्न हुँदैन : प्रधानमन्त्री

नेपालखबर
जेठ ६, २०७७ मंगलबार ७:३४,

 प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालजस्तो दुई शक्तिशाली मुलुक बीचमा रहेको देशले तथाकथित राष्ट्रवादको बाटो अँगाल्न नहुने बताएका छन्।

मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारलाई तथाकथित राष्ट्रवाद भनेर नामकरण गरिएको भन्दै उनले यस्तो बताएका हुन्।

‘नेपालजस्तो देश, जो दुईवटा ठूला, बलिया, देशहरुका बीचमा छ। यस्तो देशले तथाकथित राष्ट्रवादको बाटो, देखाउवा राष्ट्रवादको वाटो अथवा लम्पसारवादको बाटो अँगाल्न हुँदैन’, प्रधानमनत्री ओली समाउनु हुँदैन’, प्रधानमन्त्री ओलीले भने।

याे पनि: 
लिम्पियाधुरा, लिपुलेक फिर्ता र नयाँ नक्सा जारी गर्ने नीति तथा कार्यक्रममै घोषणा (भिडियो)
सरकारद्वारा लिम्पियाधुरासहितको नयाँ नक्सा पारित, मन्त्री भन्छन् : यो निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले लेखिने छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .