नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटअखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकाल रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार पाँच हजार धरौटीमा ढकाललाई रिहा गरेको हो।
यसअघि सर्वोच्च अदालतले रिहा गरेलगत्तै अदालत गेटबाटै पुनः पक्राउ परेका ढकाललाई अभद्र व्याबहाको मुद्दा चलाएको थियो।
संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक भने प्रहरी हिरासतमै रहेका छन्।
प्रतिक्रिया