ad ad

खेल


आयरल्याण्डका ब्रायन काठमाडौ किंग्स एलाभेनबाट खेल्ने

आयरल्याण्डका ब्रायन काठमाडौ किंग्स एलाभेनबाट खेल्ने

नेपालखबर
फागुन १३, २०७६ मंगलबार १५:३१,

विश्वकप क्रिकेटमा सबैभन्दा छिटो सतक पुरा गर्ने आयरल्याण्डका अलराउण्डर केभिन ओ ब्रायन काठमाडौ किंग्स एलाभेनबाट एभरेष्ट प्रिमियर लिग इपीएल खेल्ने भएका छन्।

ओ ब्रायनले २०१८ मा पनि काडमाडौबाट नै इपीएल खेलेका थिए। ७ खेलमा उनले ९ विकेट लिएका थिए।

२०११ को विश्पकपमा इल्याण्डसँगको खेलमा ५० बलमा शतक पुरा गर्दै उनले विश्व किर्तिमान बनाएका थिए। केभिनले सन् २००६ मा आयरल्याण्डबाट ३ आइसीसी एकदिवसीय विश्वकप र ५ आइसीसी टि–ट्वान्टी विश्वकप खेलिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .