चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।
श्रेष्ठको समर्थकमा राजेश्वर खनाल र प्रस्तावकमा रामचन्द्र सुवेदी रहेका छन्।
वैशाख १० गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, नेकपा एमालेबाट रामप्रसाद न्याैपानेलगायत मैदानमा छन्।
27
Shares
प्रतिक्रिया