झारखण्ड विधानसभा चुनावमा यस पटक सत्तारुढ दल भारतीय जनता पार्टी पराजित भएको छ।
सोमबारदेखि जारी मतगणनामा मुख्यमन्त्री रघुवर दासले निर्वाचनमा पराजय स्वीकारिसकेका छन्।
‘यो मेरो हार हो, भाजपाको होइन,’ उनले भने, ‘भाजपा जनमतलाई स्वीकार्छ।’
८१ सिटको विधानसभामा झारखण्ड मुक्ति मोर्चा र कांग्रेसको गठबन्धनले बहुमत ल्याउने स्पष्ट भइसकेको छ। एजेन्सी
प्रतिक्रिया