प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
शनिबार (२५ भदौ) का लागि बोलाइएको बैठक आगामी २९ गतेसम्मका लागि स्थगित भएको संसद सचिवालयले जानकारी दिएको छ।
‘विशेष कारण’ देखाउँदै संसद सचिवालयले बैठक स्थगित भएको सूचना टाँस गरेको हो।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार अर्को बैठक २९ भदौ बिहान ११ बजेका लागि तय भएको छ।
303
Shares
प्रतिक्रिया