ad ad

समाज


दश वर्षपछि बेलायतमा पेट्रोल र डिजेलबाट कुद्ने सवारीमा प्रतिबन्ध लाग्ने

दश वर्षपछि बेलायतमा पेट्रोल र डिजेलबाट कुद्ने सवारीमा प्रतिबन्ध लाग्ने

नेपालखबर
मंसिर ३, २०७७ बुधबार ८:५०,

स्वच्छ वातावरण योजनाअनुसार बेलायतमा सन् २०३० पछि पेट्रोल र डिजेलबाट कुद्ने सवारीहरुमाथि प्रतिबन्ध लाग्ने भएको हो।

प्रधानमन्त्री जोन्सनका अनुसार बेलायतले जलवायू परिवर्तनलाई नियन्त्रण गर्न, हरित औद्योगिक क्रान्ति गर्न र आणविक जस्ता उद्योगहरूमा रोजगारी सिर्जना लगानी गर्नेछ।

बेलायतले सन् २०५० भित्र शून्य उत्सर्जनको योजनालाई पुरा गर्ने अपेक्षा गरेको छ। यसबीचमा सन् २०३० भित्र बेलायतले पेट्रोल र डिजेलबाट चल्ने सवारीमा प्रतिबन्ध लगाउने भएको हो।

जोन्सनका अनुसार बेलायतले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिनेछ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .