नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा ५७२ सहित देशभरमा १ हजार २४६ जना संक्रमित थपिएको बताए।
थपिएका संक्रमितमा सबैभन्दा बढी काठमाडौँका ४९५ जना रहेका छन्।
हेरौँ कुन जिल्लामा कति संक्रमित थपिए
प्रतिक्रिया