ad ad

समाज


कोरोनाको खतरा फेरि बढेपछि बिहारमा १५ दिन पूर्ण लकडाउनको घोषणा

कोरोनाको खतरा फेरि बढेपछि बिहारमा १५ दिन पूर्ण लकडाउनको घोषणा

नेपालखबर
असार ३०, २०७७ मंगलबार १२:१६,

बिहार सरकारले मंगलबार जुलाई १६ बाट ३१ तारिखसम्म पूर्ण लकडाउनको घोषणा गरेको द हिन्दुले जनाएको छ।

अत्यावश्यक सामग्री भने नागरिकले प्राप्त गर्नसक्ने बताइएको छ।

हालै बिहारमा धेरैको संख्यामा कोरोना संक्रमित देखिन थालेपछि बिहारमा खुकुलो बनाएको लकडाउन फेरि कडा बनाइएको हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .