ad ad

समाज


मेलम्चीको पानी माग्दै रित्तो बाल्टी लिएर प्रदर्शनमा उत्रिए उपत्यकावासी

मेलम्चीको पानी माग्दै रित्तो बाल्टी लिएर प्रदर्शनमा उत्रिए उपत्यकावासी

नेपालखबर
पुस २, २०८० सोमबार १६:५३, काठमाडौँ

काठमाडौं उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समितिले मेलम्चीका पानी छिटो काठमाडौं ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेको छ।

सोमवार काठमाडौंको कोटेश्वरदेखि मिनभवनसम्म उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।

सो क्रममा उनीहरुले पानी राख्न प्रयोग हुने जार, बाल्टी, गाग्री, कलश लगायतका सामग्री प्रदर्शन गरेका थिए। उनीहरुले मेलम्ची पानी छिटो खोल, मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर् लगायतका नारासमेत लगाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .