सदस्यता विवादको किचलोमा फसेको नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चित बनेको छ।
पटकपटक निर्वाचन मिति घोषणा गर्दै आएको महासंघले पछिल्लोपटक यही असोज १२ गते निर्वाचन गर्ने तयारीसहितको कार्यतालिका सार्वजनिक गरेको थियो।
महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले सूचना जारी गर्दै असोज ४ गते तोकिएको उम्मेदवारको मनोनयन दर्ता लगायतका सबै कार्य हाललाई स्थगित गरिएको जनाएका छन्।
24
Shares
प्रतिक्रिया