ad ad

समाज


डाक्टरको घरमा मृत भेटिइन् वीर अस्पतालकी नर्स

डाक्टरको घरमा मृत भेटिइन् वीर अस्पतालकी नर्स

अनुमा श्रेष्ठ।


नेपालखबर
बैशाख १७, २०८० आइतबार १२:३६, काठमाडौँ

काठमाडौंमा एक नर्स डाक्टरको घरमा मृत फेला परेकी छन्।

वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठ कान्ती बाल अस्पतालका डाक्टर सुजन ढकालको घरमा मृत फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए। 

उनीहरु एकअर्काको प्रेममा रहेको र सुजनले विवाह गर्न नमानेपछि अनुमाले आत्माहत्या गरेको आशंका प्रहरीले गरेको छ। 

काठमाडौं बोहराटारस्थित घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ।

घटनाबारे प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .