धनुषाको उत्तरी क्षेत्रमा वर्षाले मतदान प्रभावित भएको छ। भोट हाल्न लाम लागेका मतदाता ओत लाग्न मतदान केन्द्र नजिकका घरघरमा छिरेका छन्। अहिले हावाहुरीसहित वर्षा जारी छ। प्रकाशित: बैशाख ३०, २०७९ शुक्रबार १५:२ 1.1k Shares
प्रतिक्रिया