सत्तारुढ नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ।
बैठक बुधबार बिहान ११ बजे बस्ने नेकपा केन्द्रीय कार्यालयले जनाएको छ। ‘गृहकार्य नपुगेकाले’ बैठक स्थगित गरिएको बताइएको छ।
यसअघि आइतबार बसेको नेकपा सचिवालय बैठकले बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालको बरियता हेरफेर गरेको थियो।
प्रतिक्रिया