गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि सांसद खिमवक्रम शाहीको ‘अप्रत्याशित वेपत्ता’ प्रकरणबारे नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) ले सरकार पक्षमाथि विभिन्न ८ प्रश्न उठाएका छन्।
त्यसैगरी उनीहरुले सो सम्बन्धमा ३ बुँदे माग समेत गरेका छन्।
तीन दलले बिहीबार एक संयुक्त वक्तव्य जारी गरी सो आवाज उठाएका हुन्।
कांग्रेस, माओवादी र जसपाले जारी गरेको वक्तव्यको पूर्ण पाठः
प्रतिक्रिया