नेकपा माओवादी केन्द्रले पार्टीका सबै कमिटीमा अनिवार्यरुपमा एकजना महिला पदाधिकारी राख्ने निर्णय गरेको छ।
आज बसेको स्थायी समिति बैठकले सो निर्णय गरेको पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।
सोहि बैठकले स्थायी समितिमा एक जना महिला थप गर्ने निर्णय पनि गरेको छ।
अहिले स्थायी समितिमा पम्फा भुसाल एक मात्र सदस्य छन्।
प्रतिक्रिया