ad ad

राजनीति


डा. भट्टराईले देखाए ‘ओली प्रतिक्रान्तिविरुद्ध’ लड्ने मूल दायित्व बोकेका ३ राजनीतिक धार

डा. भट्टराईले देखाए ‘ओली प्रतिक्रान्तिविरुद्ध’ लड्ने मूल दायित्व बोकेका ३ राजनीतिक धार

नेपालखबर
पुस ९, २०७७ बिहिबार २३:१६,

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ‘ओली प्रतिक्रान्तिविरुद्ध’ लड्ने मूल दायित्व तीन राजनीतिक धारको भएको बताएका छन्।

पूर्वप्रधानमन्त्री डा.भट्टराईले देशमा विभिन्न मितिमिा राजनीतिक परिवर्तन ल्याउने तीन आन्दोलन/संघर्षको नाम लिँदै तिनैका नेतृत्वकर्ताले अहिले पनि संघर्ष गर्नुपर्ने सुझाव दिएका हुन्।

डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालमा ठोस उपलब्धी सहितका तीन क्रान्तिकारी आन्दोलनहरू यी हुन्- १. कांग्रेस नेतृत्वको २००७ सालको क्रान्ति, जसले उदार लोकतन्त्र ल्यायो, २. माओवादी जनयुद्ध जसले गणतन्त्र ल्यायो, ३. मधेस विद्रोह जसले संघीयता ल्यायो। अत:  तीन धारको काँधमा ओली प्रतिक्रान्तिविरूद्ध लड्ने मूल दायित्व छ है !’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .