बिभिन्न नियमित एजेण्डामा छलफल गर्न मन्त्रीपरिषदको बैठक सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले साँझ (सोमबार) बैठक सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
‘आज विशेष एजेन्डा भएको थाह छैन, संस्थानहरुमा नियुक्ति लगायतका विषयमा निर्णय हुनसक्छ,’ एक मन्त्रीले नेपालखबरसँग भने।
3
Shares
प्रतिक्रिया