ad ad

राजनीति


दोक्लाम विवादपछि चीनले हाइ–अल्टिट्युड हतियार प्रणाली विस्तार गर्‍यो

दोक्लाम विवादपछि चीनले हाइ–अल्टिट्युड हतियार प्रणाली विस्तार गर्‍यो

नेपालखबर
जेठ १९, २०७७ सोमबार ११:६,

चीन र भारत दुवैले दाबी गर्दै आएको विवादित क्षेत्रमा चिनियाँ पक्षले सडक बनाएपछि दुवै देशका सेनाबीच त्यसबेला चर्को विवाद भएको थियो।

यस विवाद दुई महिना एक हप्ता र पाँच दिन चलेको थियो। चीनले उच्च उचाइमा मार हान्न सक्ने हतियार विस्तार गरिसकेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ।

ग्लोबल टाइम्सले दिएको खबरअनुसार चीनले १५ ट्यांक, जेट–२० हेलिकप्टर र जीजे–२ ड्रोनहरु दोक्लाम क्षेत्रमा राखिसकेको छ।

भारत र चीनबीच सीमा विवाद पुनः सुरु भएपछि ग्लोबल टाइम्समा पछिल्लो समाचार सार्वजनिक भएको हो।

पछिल्लो समय सिक्किमको सिमाना र लद्दाखको सीमा क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच मुठभेड बढ्दै गएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .