आज (बुधबार) मन्त्रिपरिषद्को बैठक बस्दै छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सिंहदरबार) मा साँझ ५ बजे बस्नेछ। बैठकमा मन्त्रालयका नियमित एजेन्डालगायत विषयमा छलफल हुने बताइएको छ। प्रकाशित: असोज २, २०८१ बुधबार १३:२३ 54 Shares
प्रतिक्रिया