नेकपा एमाले कोशी प्रदेश कमिटीका पूर्व सदस्य किशोर कुमार कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन्। कार्कीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार पार्टीमा स्वागत गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए।
लिङ्देनले पछिल्लो समय धरान भूगोल केन्द्रीत क्षेत्र बनाएका छन्।
धरान निवासी कार्की पत्रकार पनि हुन्। उनी धरान र पूर्वी नेपालमा लोकप्रिय ब्लास्ट खबर दैनिकका सम्पादक हुन्।
(यसअघि शीर्षकमा अन्यथा परेकाले सच्याइएको छ–सम्पादक)
2.5k
Shares
प्रतिक्रिया