नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभरीका उम्मेदवारहरुसँग जुम मिटिङ गरेका छन्।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमालेका देशैभरिका उम्मेदवारहरुसँग जुम मिटिङ सम्पन्न भएको ओलीले बताएका छन्।
‘पार्टीले अगाडि सारेको चुनावी घोषणापत्रको बारेमा मैले उम्मेदवारहरूलाई ब्रिफिङ गरेको छु’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबै उम्मेदवार साथीहरूलाई सहभागिताको लागि धन्यवाद दिँदै विजयको सफलताको कामना गर्दछु।’
39
Shares
प्रतिक्रिया