नेकपा एमालेले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनमा प्रतिनिधिसभा उम्मेदवारका लागि झापा क्षेत्र नं. ५ बाट सर्वसम्मत सिफारिस गरेको छ।
क्षेत्र नम्बर ५ क्षेत्रीय समन्वय कमिटीको सोमबार दमकमा बसेको बैठकले अध्यक्ष ओलीलाई सर्वसम्मत संघीय सांसदको उम्मेदवारमा सिफारिस गरेको क्षेत्रीय संयोजक तुलसी कार्कीले बताए
२०७४ को निर्वाचनमा पनि ओली फराकिलो मतसहित नेपाली कांग्रेसका पदम अधिकारीलाई पराजित गर्दै झापा ५ बाटै विजयी भएका थिए।
72
Shares
प्रतिक्रिया