कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका कृष्णबहादुर तामाङ विजयी भएका छन्।
उनी ५ सय २८ मत ल्याउँदै विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिलवहादुर लामाले ३ सय १० मत पाएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका पदमबहादुर शाहीले ७ र समाजवादी पार्टीका भीम बहादुर पाख्रिनले ७५ मत पाएका छन्।
४ मत बदर भएको छ। आज भएको मतदानमा ९ सय २४ मत खसेको थियो।
प्रतिक्रिया