प्रतिनिधि सभाको बैठक सुरु भएको छ। तर आज पनि एमालेका सांसदले नाराबाजी गरिरहेका छन्।
तर यहीबीच सांसद प्रेम सुवालले खर्च कटौतीका विषयमा संशोधन प्रस्तावबारे आफ्नो धारणा राखिरहेका छन्। सरकारले आजको बैठकमा बजेट पारित गर्ने तयारी गरेको छ।
आज बजेटसँग सम्बन्धित विषय पास गरेर आजै राष्ट्रिय सभा पठाउने तयारी छ। बजेट पास गर्न सत्तापक्षीय दलले आफ्ना सांसदलाई ह्विप जारी गरेका छन्।
हेर्नुहाेस् लाइभ-
51
Shares
प्रतिक्रिया