ad ad

ग्लोबल


युरोपमा प्रचण्ड गर्मी, हेर्नूहोस् बेचैनीका १३ तस्बिर

युरोपमा प्रचण्ड गर्मी, हेर्नूहोस् बेचैनीका १३ तस्बिर

नेपालखबर
साउन ४, २०८० बिहिबार ८:४१, काठमाडौँ

युरोपको ठूलो भूभाग प्रचण्ड गर्मीको चपेटामा छ। इटलीको सार्डिनिया टापुमा मंगलबार तापक्रम ४६ डिग्री सेल्सियस पुगेको थियो।

स्पेनको ला पाल्मा टापुम भीषण आगलागी भएको छ। ग्रीसमा पनि धेरै ठाउँमा जंगलमा आगो लागेको छ।

विश्व मौसम विज्ञान संगठनले जलवायु परिवर्तनको असरले दिनानुदिन यस्तो प्रतिकूल मौसम बन्दै गइरहेको र यसलाई रोक्न कठोर कदम चाल्नुपर्ने बताएको छ।

हेर्नूहोस् तस्बिरहरूमा युरोपियनहरूले गर्मीले भोगेको बेचैनी :

मोन्टेनेग्रोमा गर्मी छल्न पानीमा रुझ्न पुगेकी एक सडक यात्रु

रोमको प्रसिद्ध कोलोसियमको अगाडि गर्मीले कपालमा पानी खन्याउँदै पर्यटक

रोममा गर्मी छल्न झरना अगाडि भेला भएका पर्यटक

युरोपमा ८ करोड भन्दा बढी मानिस गर्मीको चपेटामा परेका छन्

गर्मीले तलाउमा टाउको भिजाउँदै एक युवती

गर्मीमा स्कार्फ लगाइदिँदै युवती

सीतलता खोज्दै पैदलयात्रु

सर्वियाको समुद्री किनार

ग्रिसको मगुला जंगलमा लागेको आगो

स्पेनको ला पाल्मा टापुमा लागेको आगो हेलिकप्टरबाट वाटर क्याननको सहायताले निभाउने प्रयास

रोममा धारामा भिज्दै युवती

दक्षिण फ्रान्सको समुद्री किनारमा गर्मी छल्न पुगेका मानिस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .