चिनियाँ राष्ट्रपति सी चिनफिंग केही बेरमै काठमाडौं उत्रिनलागेका छन्। उनको भ्रमणलाई मध्यनजर गर्दै त्रिभुवन विमानस्थल अहिले २ः५५ बजेदेखि साँझ ५ः२५ बजेसम्म बन्द हुने विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै जनाएको छ।
कार्यालयका अनुसार भीभीआईपी मुभमेन्टको लागि नोटिस अफ एयरमेन(नोटाम) जारी गरिएको हो। नोटामअनुसार भोलि आइतबार ११ः२० देखि दिउँसो १ः५० सम्म विमानस्थल बन्द हुनेछ। उक्त समयमा उडान तथा अवतरण प्रभावित हुने विमानस्थलले जनाएको छ।
त्यस्तै प्रभावित उडानको लागि नयाँ तालिका समेत विमानस्थल कार्यालयले जारी गरेको छ।
यस्तो छ उडान तालिकाः
प्रतिक्रिया