ad ad

खेल


सुपर लिग फुटबलः एफसी चितवनले भित्र्यायो फ्रेन्च सर्बियन गोरान जेर्कोविक

सुपर लिग फुटबलः एफसी चितवनले भित्र्यायो फ्रेन्च सर्बियन गोरान जेर्कोविक

नेपालखबर
बैशाख ५, २०७८ आइतबार ६:५,

नेपाल सुपर लिगका लागि एफसी चितवनले फ्रेन्च सर्बियन गोरान जेर्कोविकलाई भित्र्याएको छ।

स्टाइकर गोरान हाल लाओ टोयोटा एफसीबाट खेलिरहेका छन्। सेन्टर फरवर्ड मुख्य पोजिसन भए पनि सेकेन्ड स्टाइकरको भूमिकामा पनि उनी अब्बल छन्।

चितवनले यसअघि इजिप्टका अहमद मोहम्मद गाब्ला र एल सैयद शाबानलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ।

सिंगल राउन्ड रोबिनमा हुने सुपर लिग यही वैशाख ११ देखि २५ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा सुपरलिगका खेल सञ्चालन हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .