ad ad

खेल


पीएमजीसीमा नेपाली एएसएल १६ औं स्थानमा समेटियो, चिनियाँ टोलीले जित्यो ८ करोड

पीएमजीसीमा नेपाली एएसएल १६ औं स्थानमा समेटियो, चिनियाँ टोलीले जित्यो ८ करोड

नेपालखबर
माघ १४, २०७७ बुधबार ७:२७,

सन् २०२० को पीएमजीसीमा एएसएल १६ औं स्थानमा समेटिँदा चिनियाँ टोली नोभाएक्सक्यूएफ प्रतियोगिताको विजेता बनेको छ।

विजेता चिनियाँ टोली नोभाएक्सले ८ करोड १४ लाख ९४ हजार रुपैयाँ जितेको छ।

यसैगरी चिनियाँ टोली फोरएम यस प्रतियोगिताको दोस्रो स्थानमा आउन सफल भएको छ। फोरएमले २ करोड ३२ लाख रुपैयाँ हात पारेको छ।

१६ औं स्थानमै समेटिए पनि नेपाली गेमरको पीएमजीसीमा यो नै पहिलो उपलब्धि हो।

पीएमजीसीका लागि पहिलोपटक एएसएल र डीआरएस यी दुई नेपाली टोली छनौट भएका थिए।

तर फाइनलमा भने एएसएल पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .