ad ad

खेल


पारस खड्का अबुधाबी क्रिकेट टिमको ‘इमर्जिङ ट्यालेन्ट मेन्टर’

पारस खड्का अबुधाबी क्रिकेट टिमको ‘इमर्जिङ ट्यालेन्ट मेन्टर’

नेपालखबर
पुस ४, २०७७ शनिबार ०:४५,

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का अबुधाबीका लागि इमर्जिङ ट्यालेन्ट मेन्टरका रूपमा नियुक्त भएका छन्।

यस सिजनमा उनले टी-१० लिगमा संरक्षकको भूमिका निर्वाह गर्ने आबुधाबी टिमले जानकारी दिएको हो।

यसअघिको सिजनमा पारस अबुधाबी टिममा खेलाडीका रूपमा मात्र थिए।

दुबईमा हुने टी-१० लिगको यस सिजनको खेल जनवरी २८ देखि फेब्रुअरी ६ सम्म हुनेछ।

यसअघि नोभेम्बर १९ देखि २८ सम्म हुने भनिएको भए पनि कोरोना महामारीका कारण स्थगन गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .