त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित फाइनलमा स्थान बनाएको हो।
यसअघि आइतबार नै भारतले श्रीलंकालाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।
फाइनलमा स्थान बनाउने क्रममा पाकिस्तानले बंगलादेशमाथि २५–१५,२५–२१ र २६–२४ को स्कोर बनायो।
पाकिस्तान र भारतबीचको खेल मंगलबार हुनेछ।
3
Shares
प्रतिक्रिया