नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष क्रिकेट टोलीका लागि मुख्य प्रशिक्षक माग गरेको छ।
क्यानले सूचना जारी गरी मुख्य प्रशिक्षकमा इच्छुक र योग्य खेलाडीलाई दरखास्त दिन आह्वान गरेको हो।
यसअघिका मुख्य प्रशिक्षक डेभ वाटमोरले पदबाट राजीनामा दिएपछि यो पद खाली भएको हो।
क्यानको बोर्ड बैठकले मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गर्ने निर्णय दसैंअगाडि गरेको थियो।
हेर्नुहोस् सूचना–
57
Shares
प्रतिक्रिया