अन्तरिक्षबाट नेपाल कस्तो देखिन्छ होला भन्ने धेरैलाई उत्सुकता हुनसक्छ।
नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी अन्तरिक्ष अध्ययन गर्ने संस्था नासाको स्याटेलाइटले अन्तरिक्षबाट खिचेका नेपालका तस्बिर सार्वजनिक गरेको छ।
दूतावासले शुक्रबार सामाजिक सञ्जाल ट्विटरबाट ती तस्बिर सार्वजनिक गरेको हो।
दूतावासले नासाले खिचेका तस्बिरसँगै नेपालले पठाएको सानो स्याटेलाइटले खिचेका तस्बिर पनि ट्विटरमा पोष्ट गरेको छ।
हेरौं ती तस्बिरः
Ever wondered how Nepal looks from the International @Space_Station? Here're a few of the @NASA_Johnson Space Center photos helping you with that curiosity.
[The 3rd pic is of tiny satellites frm🇳🇵, 🇱🇰, & 🇯🇵were released into Earth orbit for technology demonstrations.] pic.twitter.com/UmtfvH2BAi
प्रतिक्रिया