चीनको पूर्वी क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ।
शनिबार बिहान चीनको पश्चिमी क्षेत्रमा आएको लेकिमा नामक तुफानबाट अरु १६ जना भन्दा धेरै वेपत्ता भएको अधिकारीहरुले जनाएका छन्।
आँधीसँगै वर्षा पनि भएको थियो भने विद्युत सेवा अवरुद्ध भएको छ। अधिकारीहरुले हजारौं रुख ढलेको र दश लाखभन्दा बढी स्थानीय बासिन्दा घर बाहिर रहेको बताएका छन्। एजेन्सी
3
Shares
प्रतिक्रिया