अफ्रिकी देश तान्जेनियामा इन्धन ट्यांकर विस्फोट हुँदा कम्तिमा ५७ जनाको मृत्यु भएको छ।
शनिबार इन्धन ट्यांकर विस्फोट हुँदा अन्य ६५ जना घाइते भएका छन्। प्रहरीका अनुसार वरपर छरिएको इन्धनलाई यतिबेला संकलन गर्ने प्रयास भइरहेको छ।
मोरोगोरो क्षेत्रको डार इस सलाम शहरस्थित बन्दरगाहमा यस घटना भएको हो। एजेन्सी
प्रतिक्रिया