ad ad

समाज


अमेरिकामा एक पुरुषले आफ्नै यौनांग काटेर ट्वाइलेटमा फ्याँके!

अमेरिकामा एक पुरुषले आफ्नै यौनांग काटेर ट्वाइलेटमा फ्याँके!

नेपालखबर
पुस १६, २०७७ बिहिबार १२:१०,

न्युयोर्क शहरस्थित टोटनभिल्लेका ५० वर्षका व्यक्तिले यौनांग काटेको न्युयोर्क पोस्टले जनाएको छ।

उनीसँगै बस्ने अर्का व्यक्तिले यस विषयमा प्रहरीलाई खबर गरेपछि उनको उद्धार गरिएको थियो।

प्रहरी पुग्दा शौचालयभर रगत देखिएको प्रहरीले बताएका छन्।

उनले आफ्नो हात पनि काटेको बताइएको छ। ती व्यक्तिमा बाइपोलर र स्किजोफ्रेनिकको समस्या भएको बताइएको छ।

उनले केही महिनादेखि उपचार पाएका थिएनन्। बाइपोलर र स्किजोफ्रेनिक डिप्रेसन र मानसिक रोग हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .