ad ad

समाज


भारतमा थप १४ जनामा कोरोनाको नयाँ प्रकार देखियो, बेलायतमाथिको भ्रमण प्रतिबन्ध लम्ब्याइयो

भारतमा थप १४ जनामा कोरोनाको नयाँ प्रकार देखियो, बेलायतमाथिको भ्रमण प्रतिबन्ध लम्ब्याइयो

नेपालखबर
पुस १५, २०७७ बुधबार ८:३४,

सुरुवातमा कोरोनाको प्रकार बेलायतमा देखिएको थियो। बेलायतहुँदै यस भाइरस विभिन्न २० भन्दा बढी मुलुकमा पुगिसकेको छ।

मंगलबार भारतमा ६ जनामा नयाँ कोरोनाको संक्रमण देखिएको थियो। बुधबार थप १४ जनामा यसको संक्रमण पुष्टि भएको हो।

यससँगै भारतले डिसेम्बर ३१ सम्म बेलायतमाथि लगाएको भ्रमण प्रतिबन्धको समयावधि थप गरेको छ।

भारतका केन्द्रीयमन्त्री हरदीप सिंहका अनुसार बेलायतबाट आउने र जाने सबै विमान सेवा ठप्प पारिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .