ad ad

समाज


स्वास्थ्य सचिव र सशस्त्र प्रहरी महानिरीक्षकद्वारा एपीएफ अस्पतालको निरीक्षण

स्वास्थ्य सचिव र सशस्त्र प्रहरी महानिरीक्षकद्वारा एपीएफ अस्पतालको निरीक्षण

नेपालखबर
मंसिर १२, २०७७ शुक्रबार १३:५८,

स्वास्थ्य मन्त्रालयका सचिव डा. सुरेश तिवारी र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एपीएफ अस्पतालको निरीक्षण गरेका छन्।

शुक्रबार दिउँसो बलम्बुस्थित अस्पतालमा पुगेर तिवारी र खनालले त्यहाँ उपचाररत कोरोना संक्रमितसँग स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्।

apf-hospitan-nirichhyan-1.jpg

अस्पतालको आईसीयू, एचसीयू, भेन्टिलेटर, तथा जनरल वार्डका बिरामीसँग स्वास्थ्य अवस्था बारे कुरा गरेका थिए। स्वास्थ्य मापदण्ड पालना गर्दै स्वास्थ्य सचिव तिवारी र सशस्त्र प्रहरी प्रमुख खनाल त्यहाँ पुगेका सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .