ad ad

समाज


प्रदेश २ मा एकैदिन १२ सय बढी संक्रमित कोरोना मुक्त

प्रदेश २ मा एकैदिन १२ सय बढी संक्रमित कोरोना मुक्त

नेपालखबर
असोज १३, २०७७ मंगलबार १२:३३,

प्रदेश २ मा एकैदिन १ हजार दुई सय भन्दा बढी संक्रमित कोरोना मुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा १ हजार २ सय ९ संक्रमित कोरोना मुक्त भएको समाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।

कोरोना निको हुनेमा १ हजार ३१ पुरुष र १७८ महिला छन्। यो सँगै प्रदेश २ मा ९ हजार ९ सय ४५ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा ४९ संक्रमित थपिएपछि प्रदेश २ मा मंगलबारसम्म कोरोना संक्रमितको संख्या १३ हजार ४ सय ७८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .