ad ad

समाज


कुपण्डोलमा हिँड्दाहिँड्दै सुनमायाको सुनको सिक्री लुटियो

कुपण्डोलमा हिँड्दाहिँड्दै सुनमायाको सुनको सिक्री लुटियो

नेपालखबर
भदौ १, २०७७ सोमबार १२:१९,

ललितपुरको कुपण्डोलमा पैदलै हिँडिरहेकी महिलाको सुनको सिक्री लुटिएको छ।

सोमबार दिउँसो ललितपुर महानगरपालिका–१ कुपण्डोलस्थित सडकबाट पैदलयात्री सुनमाया तामाङको १ तोलाको सुनको सिक्री लुटिएको हो।

मोटरसाइकलमा सवार दुई जनाले सिक्री लुटेर फरार भएको प्रहरीले जनाएको छ।

हाल मोटरसाइकलको नम्बर खुलेको छैन। महानगरीय प्रहरी प्रभाग पुल्चोकले लुटपाटमा संलग्न रहेको शंकामा २ जनालाई पक्राउ गरेको छ।

थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .