ad ad

समाज


मोटरसाइकलबाट खसेर महिलाको मृत्यु

मोटरसाइकलबाट खसेर महिलाको मृत्यु

नेपालखबर
साउन १९, २०७७ सोमबार १०:१७,

सर्लाहीमा मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु भएको छ।

सर्लाहीको हरिपुर नगरपालिका–४ हरैया स्थित मलंगवा–नवलपुर सडकखण्डमा हरैयाबाट मलंगवा तर्फ आउँदै गरेको बा ९ प ९९३५ नं को मोटरसाइकलमा पछाडी सवार ४० वर्षीया सन्जुदेवी यादवको मृत्यु भएको हो।

मोटरसाइकल चालक उनका श्रीमान ४५ वर्षीय नागेन्द्र राम हुन्।

सन्जुको जिल्ला अस्पताल मलंगवामा सामान्य उपचार पछि थप उपचारको लागि विरगन्ज न्युरो अस्पतालमा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ। प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .