फिनल्यान्डकी प्रधानमन्त्री मरिनले १६ वर्षको प्रेम सम्बन्धपछि पूर्व फुटबलर मार्कुस राएकोनेनसँग विवाह गरेकी हुन्।
मरिनको विवाहमा ४० जना पाहुना मात्र उपस्थित थिए। ३४ वर्षकी मरिन र मार्कुसका २ वर्षकी छोरी छिन्। उनको नाम एमा अमालिया मरिन हो।
गत वर्षको डिसेम्बरमा मात्र मरिन प्रधानमन्त्री बनेकी थिइन्। एजेन्सी
View this post on Instagram
A post shared by Sanna Marin (@sannamarin) on
प्रतिक्रिया