ad ad

समाज


थप १२१ कोरोना संक्रमित निको भए, डिस्चार्ज हुनेको संख्या १३ हजार ८७५ पुग्यो

थप १२१ कोरोना संक्रमित निको भए, डिस्चार्ज हुनेको संख्या १३ हजार ८७५ पुग्यो

नेपालखबर
साउन १३, २०७७ मंगलबार १०:४०,

पछिल्लो २४ घण्टामा नेपालमा थप १२१ जना कोरोना संक्रमित निको भएका छन्।

 मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले थप १२१ जनामा कोरोना संक्रमित निको भएर घर फर्केको बताए।

योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या १३ हजार ८७५ पुगेको छ।

उनको अनुसार नेपालमा कोरोना निको हुनेको प्रतिशत ७२.८ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .