ad ad

समाज


नवलपरासीका थप २ जनामा कोरोना पुष्टि

नवलपरासीका थप २ जनामा कोरोना पुष्टि

वाशुदेव मिश्र
जेठ १६, २०७७ शुक्रबार २:६,

गण्डकी प्रदेशको नवलपरासीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सुस्तापूर्व देवचुली नगरपालिका घर भई सोही ठाउँको क्वारेन्टिनमा बसेका १९ र २१ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

उनीहरुलाई मध्यबिन्दु जिल्ला अस्पताल लैजाने तयारी गरिएको  । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .