ad ad

समाज


कोरोनाका कारण विश्वभर ४ लाख २३ हजार संक्रमित, १९ हजारको मृत्यु

कोरोनाका कारण विश्वभर ४ लाख २३ हजार संक्रमित, १९ हजारको मृत्यु

नेपालखबर
चैत १२, २०७६ बुधबार ७:१२,

बुधबारसम्म कोरोनाले ४ लाख २३ हजार ४६८ संक्रमित भएका छन्। यस्तै कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ हजार ९०९ पुगेको छ।

हालसम्म उपचारपछि १ लाख ९ हजार १५३ उपचारपछि स्वस्थ बनेका छन्। विश्वको १ सय ९० भन्दा बढी मुलुकमा कोरोनाको संक्रमण फैलिसकेको छ।

चीन, इटली, अमेरिका, स्पेन, जर्मनी, इरान र फ्रान्स कोरोनाले सबैभन्दा बढी ग्रस्त मुलकुहरु हुन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .