ad ad

समाज


डीएभी वातावरण क्लबद्वारा बज्रबाराहीमा सरसफाइ

डीएभी वातावरण क्लबद्वारा बज्रबाराहीमा सरसफाइ

नेपालखबर
पुस १८, २०७६ शुक्रबार ९:५७,

डीएभी कलेजको वातावरण क्लबले पौष १६ गते बुधबार ललितपुरको बज्रबाराहीमन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

वातावरण क्लबका अध्यक्ष एवम् अंग्रेजी विभागीय प्रमुख गुरु प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा डीएभीका कक्षा ११ र १२ का गरी एक सय पचास जनाको सहभागिता रहेको थियो।

सरसफाइ अभियान बिहान दस बजे सुरु भई दुई बजे सकिएको थियो। कलेजका डाइरेक्टर सुमन बस्नेतले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .