नेपाल मेडिकल काउन्सिलले तीन वर्षभित्र बोर्ड बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ।
सूचनाको हकसम्बन्धी ऐन २०६४ र सूचनाको हकसम्बन्धी नियमावली २०६५ मा भएको व्यवस्थाबमोजिम निर्णय सार्वजनिक गरेको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए।
२०७७ वैशाखदेखि २०७९ फागुनसम्म पूर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेका उनले बताए।
हेर्नुहोस निर्णय
45
Shares
प्रतिक्रिया