ad ad

समाज


काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्रीभन्दा तल झर्‍यो

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्रीभन्दा तल झर्‍यो

नेपालखबर
पुस ८, २०७९ शुक्रबार १८:३५, काठमाडौँ

दिनप्रतिदिन तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ। यसै क्रममा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्रीभन्दा मुनि झरेको छ। 

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विवरणअनुसार आज उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस छ। 

 आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम भने १८.६ डिग्री सेल्सियस रहेको महाशाखाको विवरणमा उल्लेख छ। 

हेर्नुहोस् आज काठमाडौँसहित देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम विवरण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .