काभ्रेपलाञ्चोकको बेथानचोकमा बस दुर्घटना भएको छ। दुर्घटनामा कम्तिमा २२ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको उद्धार गरी प्रहरीले उपचारका लागि अस्पताल पठाएकाे छ। घटनाको थप विवरण आउन बाँकी छ। प्रकाशित: मंसिर २७, २०७९ मंगलबार २०:१२ 54 Shares
प्रतिक्रिया