ad ad

समाज


बेलायती राजकुमार चार्ल्सले ७१ औं जन्मदिन मुम्बइमा मनाए

बेलायती राजकुमार चार्ल्सले ७१ औं जन्मदिन मुम्बइमा मनाए

नेपालखबर
कात्तिक २८, २०७६ बिहिबार ९:३१,

भारतको तीन दिने भ्रमणमा रहेका राजकुमार चाल्र्सले बिहीबार मुम्बईस्थित ताजमहल होटलमा विद्यार्थीहरुसँग जन्मोत्सव मनाएका हुन्।

जन्मोत्सव समारोहमा उनले सामान्य केक काटेका थिए।

जन्मोत्सव समारोहमा सहभागी विद्यार्थीहरुले ताली बजाउदै राजकुमार चार्ल्सलाई दीर्घ जीवनको शुभकामना व्यक्त गरे।

भारतको दशौँ औपचारिक भ्रमणका क्रममा उनले राष्ट्रपति रामनाथ कोविन्दलाई भेट्नुका साथै गुरुद्धारा बङ्गला साहिब र भारतीय मौसम विज्ञान विभागको भ्रमण गरेका थिए। रासस/एएनआई

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .